
२१ वैशाख, काठमाडौं। अस्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्चअन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले तिलकप्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट डीबी थापा उपाध्यक्ष्यमा चयन भयका छन भने सचिवमा श्याम पौडेल चयन भएका छन् सहसचिवमा हिक्मत रानमगर चयन भयका छन भने मनोज पौडेल कोसाध्यक्ष्य सहितको १९ सदस्यिय टिम घोषणा गरिएको छ ।
विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका केन्द्रीय उपाध्यक्ष्य लोक राज पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4