+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सुनकोशी र नारायणीमा टर्मिनल सहित जलमार्ग बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १६:५३
फाइल तस्वीर

१ जेठ, काठमाडौं । सरकारले सुनकोशी र नारायणी नदीमा टर्मिनल सहित जलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको छ ।

सरकारले नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने समेत बताएको छ ।

समुद्रमा चल्ने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था गरिने समेत राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?