+
+

रास्वपा संसदीय दलको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १०:१०
फाइल फोटो ।

७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो ।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विषयमा छलफल भइरहेको एक सांसदले जानकारी दिए ।

स्रोतका अनुसार रास्वपाले विश्वासको मतको पक्षमा ह्विप जारी गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?