
२१ जेठ, काठमाडौं । भक्तपुर नगरपालिका–१ कमलविनायकमा खाटबा खसेर १६ महिने शिशुको मृत्यु भएको हो ।
कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार बालकको उचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।
उनी खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4