+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मिल्छ भने विद्युतीय सवारीको कर फिर्ता लिइयोस् : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १४:४६

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीमा लगाइएको कर उचित नरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विद्युतीय सवारीमा जुन कर लगाइयो त्यो चाहिं अर्थमन्त्रीजीले फिर्ता लिन मिल्छ भने लिँदा राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?