
२९ जेठ, काठमाडौं । नक्कली ऋणी बनाएर दुःख दिइएको भन्दै पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
वेस्टर्न डेभलपमेन्ट बैंक दाङमा १८ करोड रुपैयाँ घोटाला भएको र त्यस घोटालामा ३३ जनालाई नक्कली ऋणी बनाएर दुःख दिइएको उनीहरुको भनाइ छ ।
उनीहरुले वेस्टर्न डेभलपमेन्ट बैंकको नक्कली ऋण प्रवाहको न्यायिक छानबिन गर्न माग गरेका छन् ।
हेर्नुहोस् तस्वीर
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4