+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एक महिनाभित्र दूधको भुक्तानी गर्न एमाले प्रमुख सचेतकको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १९:२२

२९ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मूल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ– हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार छौं । माननीय मन्त्रीज्यूले एक महिनाभित्र दूधको मूल्य भुक्तानी गर्ने प्रक्रियाका लागि आफ्ना तहबाट पहलकदमी प्रभावकारी ढंगबाट होस् ।’

रासायनिक मल कारखाना स्थापनाको माग भइराखेको उल्लेख गर्दै उनले प्राङ्गारिक मलको प्रयोगका लागि प्रोत्साहन गर्नुपर्ने बताए । ७५३ वटै पालिकामा एक/एकवटा प्राङ्गारिक मल केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?