 
																			७ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसिरहेको हो ।
बैठकमा संसद्, सरकारको कामकारबाही, पार्टी स्थापना दिवस र विविध विषयमा छलफल भइरहेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपा गठन भएको आज (७ असारमा) दुई वर्ष पुगेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले शुक्रबार पार्टी कार्यालयमा चियापान आयोजना गरेको छ ।
चियापानमा राजनीतिक दलका नेतासहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4