+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारणमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १३ गते १२:०९

१३ असार, काठमाडौं । प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारणमा समस्या आएको छ ।

बिहान सवा ११ बजे सुरु भएको बैठकको प्रत्यक्ष प्रसारणमा बेलाबेला भिडियो बन्द हुने समस्या देखापरेको हो ।

यसअघि पनि पटकपटक प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारणमा समस्या हुने गरेको थियो । प्राविधिक रूपमा समस्या भएको सचिवालयका कर्मचारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?