+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.2)
VS
८८ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

कागेश्वरी मनोहरामा लक्ष्मी सनराइज बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १४:०२

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आफ्नो सेवा विस्तार गरेको छ ।

लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

काठमाडौंको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका-६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका-५ को थलीमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा (हालको स्थानबाट ४०० मिटर) बाट सेवा लिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?