
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ ।
बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्याली सम्बोधनका क्रममा गोली हान्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।
पेन्सिलभेनियामा चुनाव प्रचारमा सहभागी भइरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् ।
बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4