
३० असार, काठमाडौं । नेपाल आयल निगमले १ साउनका दिन सबै डिपोबाट पेट्रोलियम पदार्थ निरन्तर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगमको सम्पूर्ण कारोबार ईआरपी सिस्टमबाट भइरहेको र नयाँ आर्थिक वर्षमा सो सिस्टम अपग्रेड गर्ने प्रक्रियाले एक दिनका लागि कारोबार रोक्ने निर्णय निगमले गरेको थियो ।
तर, डाटा अपडेट गरी निगमको सम्पूर्ण कारोबार सूचारु रहने निगमले एक सूचना जारी गर्दै बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4