१ साउन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानसेनापतिको कार्यकक्ष जङ्गीअड्डामा भएको शिष्टाचार भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4