
२५ साउन, काठमाडौं । नाग पञ्चमीको पूजा गरेपछिनागदहमा डुबेका युवाको प्रहरीले गर्यो उद्दार गरेको छ ।
शुक्रबार दिउँसो ३ बजेतिर ललितपुर महानगरपालिका–२४धापाखेलमा रहेको नागदहमा ३९ वर्षीय श्याम माली डुबेका थिए ।
गोदावरी नगरपालिका–१२ घर भएका माली पूजागरिसकेपछि पोखरीभित्र डुबेका थिए ।
नागदहमै ड्युटीमा रहेको प्रहरीले तत्कालै उद्दारगरी उपचारका लागि सुमेरु अस्पताल पठाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथाप्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4