+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
49/1 (6.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

सात सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १२:५२

२७ साउन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको भाउ १ लाख ५० हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिन प्रतितोला १७३० रुपैयाँ रहेको चाँदी यस दिन १७२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?