२९ साउन, काठमाडौं । सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4