+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
11/0 (1.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

६ भदौमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १७:२३

३० साउन, काठमाडौं। प्रतिनिधिसभामा आगामी ६ भदौमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने भएको छ ।

संसदको बुधबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नउत्तरको मिति तोकेका हुन् । समूह ७ मा रहेका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्ने प्रश्न २ भदौभित्र संसद सचिवालयमा बुझाइ सक्नुपर्नेछ।

संसद नियमावलीअनुसार हरेक महिना प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुनेछ । यसका लागि एक पटकमा बढीमा १५ जना सांसदले प्रश्न गर्ने गरी सांसदहरुको समूह बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?