४ असोज, काठमाडौं । करातेकी युवा खेलाडी एरिका गुरुङ एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
उनले चीनको गोन्जाओमा जारी २० औं एसिएन कराते च्याम्पियनसिपमा ६८ केजी तौल समूहमा थाइल्यान्डकी खेलाडीलाई ८-० अङ्कले हराउँदै ऐतिहासिक फाइनलमा पुगेकी हुन् ।
एरिकाले गतवर्ष १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
प्रतिक्रिया 4