२२ असोज, काठमाडौं । दशैं बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोग खुला रहने भएको छ । आयोगका सहसचिव टीकाराम पोखरेलले प्रेस नोट निकालेर दशैं बिदामा पनि आयोग खुला रहने जानकारी दिएका हुन् ।
उनका अनुसार दशैं बिदाको अवधिभर आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म खुला रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4