१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ मागेको छ ।
न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
हेर्नुहोस् सर्वोच्चको आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4