+
+

विश्व पर्यटन दिवसमा बसन्तपुरमा थरिथरिका नाच (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ कात्तिक ३ गते २०:२५

३ कात्तिक, काठमाडौं । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघले विश्व पर्यटन दिवस २०२४ को अवसरमा एक कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको बसन्तपुरमा रक्तदान, सांगीतिक कार्यक्रम, सामूहिक अर्केष्ट्रा, प्रहरी अर्केष्ट्रा, धिमे बाजा बृहत नृत्य जस्ता कार्यक्रम गरिएको हो ।

नेवारी परम्परागत पोशाकमा आएका युवाहरुले घिन्ता घिसी नृत्य पनि प्रस्तुत गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?