+
+

एमाले संसदीय दलले अधिकारीलाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १४:३३

२५ कात्तिक, विराटनगर। कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमाले कोशी प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ ।

मानव तस्करी आरोपमा मुछिएका अधिकारीलाई प्रहरीले आइतबार निवासबाटै नियन्त्रणमा लिएर काठमाडौँ पठाएको छ ।

आइतबार नै नेकपा एमाले कोशी प्रदेश संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सोधेको स्पष्टीकरण पत्रमा जापान भ्रमणको विषयमा प्रश्न गरिएको छ ।

हेर्नुहोस्  विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?