+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
119/4 (15.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

रौतहटको तीनवटा वडामा दिउँसो १ बजेसम्म कति खस्यो मत ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १३:४४

१६ मंसिर, जनकपुरधाम । रौतहटको तीनवटा वडामा वडाध्यक्ष पदको लागि उपचुनाव हुँदै छ । बिहान ७ बजेदेखि रौतहटको इशनाथ नगरपालिका ७, राजपुर नगरपालिका ६ र गढीमाई नगरपालिका ८ मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७ सय ७ मतदाता रहेकोमा दिउँसो १ बजेसम्म १ हजार ६ सय २३ मत खसेको छ ।

यस्तै राजपुर नगरपालिका वडा नम्बर ६ मा दिउँसो १ बजेसम्म १ हजार २४१ मत खसेको छ । त्यस वडामा २ हजार ५ सय ४६ मतदाता छन् ।

यस्तै गढीमाई नगरपालिका ८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा १ हजार ९ सय २७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?