 
																			१६ मंसिर, गोरखा । गोरखाको गोरखा नगरपालिका–५ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
माओवादीका बिष्णुबहादुर मगरले ३२०, कांग्रेसका भाईकाजी आलेले २७४, एमालेका दुर्गामाया थापा रानाले २२४ र रास्वपाका मंगलबहादुर थापले ४५ मत पाएका छन् ।
अहिलेसम्म ९०० मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4