१६ मंसिर, गोरखा । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरेका छन् ।
वियजी उम्मेदवार खत्री नेकपा एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए । यो वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4