१६ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ । १० बजेबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् ।
उनका अनुसार कीर्तिपुर–१ बाट मेयर पदको मतगणना सुरु भएको हो ।
‘हामीले १० बजेबाट मतगणना सुरु गरेका छौं,’ उनले अनलाइनखबरसँग भनिन्, ‘वडा नम्बर १ बाट मत गन्न थालिएको छ ।’ कीर्तिपुर नगरपालिकामा प्रमुख पदका लागि उपनिर्वाचन भएको हो ।
यो क्षेत्रलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4