२१ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबु चोकबाट एक ५९ वर्षीय वृद्ध हराएका छन् । नवलपरासीको सुनवल नगरपालिका–५ स्थायी घर भई काठमाडौं–२६ स्थित सामाखुशी टाउनप्लानिङ बस्ने खीम प्रसाद गौचन गत मंसिर १८ गतेबाट हराएका हुन् ।
उनको खोजी गर्न आफन्तले प्रहरीसमक्ष जाहेरी दिएका छन् । गौचनको मानसिक अवस्था ठिक नभएको प्रहरीको जाहेरीमा उल्लेख छ ।
अन्दाजी ५ फिट २ ईन्च उचाई भएका, कालो स्वीटर, निलो जिन्स पाइन्ट र खैरो चप्पल लगाएका गौचनलाई भेट्नेले प्रहरीसमक्ष बुझाइदिन उनका भान्जा जयपृथ्वीले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4