+
+

आसिफ शेख ‘आईएमई पे’ को ब्रान्ड एम्बास्डर 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १५:३२

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले क्रिकेटर आसिफ शेखलाई ब्रान्ड एम्बास्डर बनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका दायाँ हाते विकेट किपर/ब्याट्सम्यान शेखलाई कम्पनीले एम्बास्डरको रूपमा घोषणा गरेको हो ।

यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्त्वपूर्ण कदम हुने विश्वास आफूहरूले लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?