 
																						संस्थापनका दुजाङ शेर्पा र शेखर पक्षकी प्रेमिका रानामगर ।								
											६ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद चुलिएको छ । संस्थापन पक्ष र शेखर कोइराला पक्षबीच कुरा नमिल्दा संगठनका नेताहरूले समानान्तरण गतिविधि सुरु गरेका छन् ।
१२औं महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयनमा सहमति हुन नसक्दा कोइराला पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि सुरु गरेका हुन् ।
गगन थापाको समेत सहमतिमा केन्द्रीय प्रतिनिधि छानिए पनि त्यसमा असन्तुष्ट जनाउँदै कोइराला पक्षले छुट्टै प्रतिनिधि घोषणा गरेको छ ।
शेखर पक्षकी नेत्रि केन्द्रीय सदस्य प्रेमिका रानामगरले ७७ जिल्लाका लागि छुट्टै प्रतिनिधिको सूची सार्वजनिक गरेकी हुन् । सूची सार्वजनिक गर्दै उनले जिल्ला, क्याम्पस, विश्वविद्यालय कमिटीसँग समन्वय गरी अधिवेशन सम्पन्न गराउ भनेकी छन् ।
शेखर पक्षका प्रतिनिधिको सूची  – 
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4