+
+

नवराज पराजुलीको ‘कथामा भेटौंला’ युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १३:३७

गीत हौ तिमी गीत म पनि गीतमा भेटौला

चिताएजति पुऱ्याएपछि चितामा भेटौला

कालले हाम्लाई छुटायो भने कलामा भेटौला

कथामा कैल्यै छुट्टदैनौ हामी कथामा भेटौला

कवि नवराज पराजुलीको नयाँ कविता ‘कथामा भेटौंला’को भिडियो युट्युबमा रिलिज भएको छ । यो कविता ‘झ्याउरे’ छन्दमा लेखिएको छ । यो पराजुलीको पहिलो छन्द कविता हो ।

कवितामा उज्ज्वल सागरको पार्श्व संगीत छ । झापाको ब्रिउड बुक क्याफेमा पहिलोपटक प्रस्तुत गरिएको यो कविताको भिडियो गोजा प्रोडक्सनले खिचेको  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?