+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
99/5 (14.6)
Shares

४६ पूर्वमाओवादीले त्यागे एमाले

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १२:१९

२२ पुस, काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन् । उनीहरुले नगर अध्यक्षलाई सम्बोधन गरी सामूहिक राजनीमाको पत्र दिएका छन् ।

पत्रमा तत्कालीन नेकपा भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किंदा आफूहरु एमालेमै रहेको तर पूर्वमाओवादी भएकाले अपमानित भएकाले राजीनामा दिएको उल्लेख छ ।

‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिक रुपमा पूर्वमाओवादी भनेर अपमानित अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगकै हो,’ पत्रमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?