+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रचण्ड र माधवबीच सिंहदरबारमा भेटर्वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १७:३७

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा दुई पार्टीका शीर्ष नेताहरू सहभागी थिए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाललगायतका पनि छलफलमा सहभागी थिए ।
भेट नियमित रहेको र बिहीबारको भेटमा समसामयिक राजनीतिक र संविधान संशोधनका एजेण्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?