+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते १४:१६

८ माघ, काठमाडौं । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । कांग्रेस सांसद सन्जय गौतमको नेतृत्वमा समितिको उजरी अध्ययन समिति गठन गरिएको हो ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति गठन सात सदस्यीय समिति गठन गरेको छ ।

समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य छन् ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । मंगलबारको बैठकमा ती उजुरीहरू सांसदहरूलाई बाँडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?