 
																			१६ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् ।
उनी पनि उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाटै उम्मेदवार बनेका थिए । कोषाध्यक्षमा पनि जनार्दन पक्षधरकै उम्मेदवार फुलमाया राना विजयी भएकी थिइन् ।
यस्तै उपमहासचिवहरुमा विपिन पोखरेल (कोशी ), गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम), निरोज श्रेष्ठ (उपत्यका विशेष) र जटिल कार्की (विश्वविद्यालय) निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4