१२ फागुन, काठमाडौं । जातीय विभेदविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।
गृहमन्त्रीसमेत जातीय विभेदमा विभेदमा संलग्न भएको भन्दै दलितका लागि दलित अभियानले काठमाडौंमा प्रदर्शन गरेको हो ।
अभियन्ताले काठमाडौं माइतीघरमा गृहमन्त्रीको राजीनामा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4