 
																			२३ फागुन, काठमाडौं । आकर्षक तलबमा सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका-७ घर भई हाल काठमाडौंको टोखा बस्नदै आएका ३५ वर्षीय सर्बराज बिसी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पीडितसँग ४ लाख रुपैयाँ लिएर बिसी सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा शुक्रबार उनलाई टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिसीमाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4