+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महेन्द्र विन्देश्वरी क्याम्पसको स्ववियु चुनावमा रञ्जितकुमार यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १०:३८

७ चैत, काठमाडौं । महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी विद्यार्थी युनियन, नेपालले सभापति जितेको छ ।

समाजवादी युनियन, नेपालका उम्मेदवार रञ्जित कुमार यादव निर्वाचित भएका छन् । उनले ३९३ मत ल्याएर विजयी भएका हुन् ।

सचिवमा पनि समाजवादी विद्यार्थी युनियन, नेपालका महेशकुमार साह निर्वाचित भएका छन् । उनले ३९५ मत पाए ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीका कन्चन कुमार ठाकुर विजयी भएका छन् । उनले ४१० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?