
४ वैशाख, काठमाडौं । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार कागतीको मूल्य बढेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार आज बिहीबार कालीमाटी बजारमा कागतीको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको छ । बुधबार कागती प्रतिकिलो २ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
आज बिहीबार भने कागतीको मूल्य प्रतिकिलो २ सय ७५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4