 
																			१७ वैशाख, काठमाडौं । शिक्षक महासंघले मन्त्रिपरषद्बाट निर्णय भएपछि मात्र सहमतिको प्रक्रिया अगाडि बढाउने बताएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालययमा जारी बैठकमा सहभागी महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले मन्त्रिपरिषद्बाट निर्णय भएपछि सहमतिको प्रक्रिया अगाडि बढ्ने बताइन् ।
‘मन्त्रिपरिषद्बाट पास भएर आएपछि सहमतिको प्रक्रिया अगाडि बढ्छ,’ उनले भनिन् ।
वार्तामा सहभागी अर्का एक सदस्यले शिक्षकका माग मन्त्रिपरिषद्मा लैजाने सहमति भएको बताएका छन् ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय हुन्छ,’ ती सदस्यले भने ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा २ बजेदेखि वार्ता चलिरहेको छ । मन्त्रिपरिषद् बैठक पनि आजै बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4