+
+
Shares

सरकारले संघीय सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १६:०९

१९ वैशाख, काठमाडौं । सरकारले संघीय स्वास्थ सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने भएको छ ।

स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवा ऐन र सेवाको गुणस्तर मापन तथा नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?