
२३ वैशाख, काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकको मस्यौदा प्रतिवेदन तयार भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयकको मस्यौदा प्रतिवेदन तयार पारेको हो । जसमाथि आज समितिले छलफल समेत गर्दैछ ।
बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4