+
+
Shares

सगरमाथा संवाद LIVE

आजदेखि सुरु यो कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ जलवायु परिवर्तन र यसको प्रभावबारे विश्व समुदायलाई जानकारी दिन र समाधान खोज्न लक्षित छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै यस कार्यक्रमलाई महत्व दिएर जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए।
  • कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुनेछ । यसमा १७५ विदेशी पाहुनाहरु सहभागी छन्।

२ जेठ, काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौंमा सुरु भएको छ ।

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नाराका साथ आयोजित सगरमाथा संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे ।

आजदेखि सुरु यो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ । कार्यत्रममा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन् ।

हेर्नुहोस् लाइभ–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?