
News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा हरियो भटमास र तिते करेलाको मूल्य बढेको छ।
- आज हरियो भटमासको मूल्य प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ, जुन बिहीबारको मूल्यभन्दा बढी हो।
- तिते करेलाको मूल्य पनि प्रतिकिलो ३० रुपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा बढेको हो।
२ जेठ, काठमाडौं । स्थानीय बजारमा हरियो भटमास र तिते करेलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी दुवै तरकारीको भाउ बढेको हो ।
आज हरियो भटमासको भाउ थोकमा प्रतिकिलो ९५ रुपैयाँ कायम छ । बिहीबार हरियो भटमास प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै हिजो बिहीबार तिते करेला प्रतिकिलो २७ रुपैयाँमा किनबेच भएकोमा आज भने प्रतिकिलो ३० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4