+
+
Shares

भक्तपुरको पाइलट बाबा जंगलमा जुवा खेलेको अरोपमा १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर जिल्लामा जुवा खेल्ने आरोपमा १० जना पक्राउ परेका छन्।
  • प्रहरीले ८८ हजार ४१५ रुपैयाँ नगद सहित १० जनालाई पक्राउ गरेको हो।

६ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ पाइलट बाबास्थित जंगलमा जुवा (ओखर) खेलेको आरोपमा १० जना पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४५ वर्षीय तीर्थबहादुर नगरकोटीसहित १० जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूबाट ८८ हजार ४१५ रुपैयाँ नगद बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?