
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजार विकास समितिले बिहीबार कुरिलोको मूल्य १ सय रुपैयाँले घटाएको जनाएको छ।
- बुधबार थोक मूल्य न्यूनतम ४ सय र अधिकतम ७ सय रुपैयाँ थियो।
- औसत मूल्य ४ सय ५० रुपैयाँ रहेको छ र कुरिलोको औषधीय गुणस्तरले मूल्य बढाउँछ।
८ जेठ, काठमाडौं । स्थानीय बजारमा कुरिलोको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार कुरिलोको मूल्य घटेको देखाएको हो ।
आज बिहीबार कुरिलोको मूल्य किलोमा १ सय रुपैयाँ घटेको छ । कालीमाटी बजारमा हिजो बुधबार कुरिलोको मूल्य थोकमा प्रतिकिलो न्यूनतम ४ सयदेखि अधिकतम ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज बिहीबार कुरिलोको मूल्य थोकमा किलोको न्यूनतम ३ सयदेखि अधिकतम ६ सय रुपैयाँ कायम छ । यस्तै औसत मूल्य भने ४ सय ५० रुपैयाँ तोकिएको छ ।
कुरिलोमा बढी मात्रामा भिटामिन र प्रोटिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण कुरिलो महँगो मूल्यमा किनबेच हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4