+
+
Shares

अमेरिकामा बस्तीमा खस्यो निजी विमान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको सान डिएगोमा ८ जेठ बिहान ३ः४५ बजे विमान दुर्घटना भएको बीबीसीले जनाएको छ।
  • उक्त विमान आवासीय क्षेत्रमा ठोक्किएर आगलागी भएको जानकारी दिइएको छ।
  • घटना स्थलमा थप विवरण र ज्यानमालको विवरण प्राप्त भएको छैन।

८ जेठ, काठमाडौं । अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनामा परेको छ । आवासीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः४५ बजे विमान दुर्घटना भएको बताइएको छ ।

बीबीसीका अनुसार उक्त विमान आवासीय क्षेत्रका धेरै घरहरूमा ठोक्किएको थियो । जसकारण घरहरूमा आगलागी भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?