+
+
Shares

हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई आईपीओ स्वीकृति दिएको छ।
  • कम्पनीले ११ लाख ९९ हजार सेयर निष्कासन गर्न स्वीकृति प्राप्त गर्यो।
  • कम्पनीले ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सम्पन्न गरेको छ।

९ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ ।

कम्पनीले कुल ११ लाख ९९ हजार कित्ता सेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति पाएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल छ ।

कम्पनीले ५ मेगावाट क्षमताको बुकु काप्टी जलविद्युत् आयोजना सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?