
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
- विशेष सूचनाको आधारमा प्रहरीले ८९० किलोग्राम गाँजा बरामद गरी उल्लास लिम्बुलाई पक्राउ गरेको हो।
- प्रहरीले पक्राउ परेका राईको विरुद्ध आवश्यक कानूनी कारवाही र थप अनुसन्धान गरिरहेको जनाएको छ।
१० जेठ, काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले प्र.१–०२–००२ च ५२३८ नम्बरको गाडीलाई शंकाका लागि चेकजाँच गर्जे क्रममा ८ सय ९० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
साथै, धनकुटा सांगुरीगढी–२ का उल्लास लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4