+
+
Shares

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • कम्पनीले ७३ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो।
  • लाभांश बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

१४ जेठ, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो । करसहित सो नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले ७३ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश घोषणा गरेको हो । सो लाभांश नियामक बीमा प्राधिकरणबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि प्रदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?