
फाइल तस्वीर
१५ जेठ, काठमाडौं । नश्ल सुधारको कार्यक्रम मार्फत सरकारले ८ लाख ५० हजार पशुको कृत्रिम गर्भाधान गराउने भएको छ ।
पशुपालनको उत्पादकत्व वृद्धि गर्न सरकारले बजेट मार्फत कार्यक्रम घोषणा गरेको हा ।
आगामी आर्थिक वर्ष २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासु उत्पादन बढाउने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4